काठमाण्डौ मा मधेस इन्जिनियरिंग स्टुडेंट्स सोसायटी को गठन भएको छ

कुपण्डोल ललितपुर , काठमांडू

पार्टिगत स्वार्थबाट माथि उठेर काठमांडू स्थित सम्पूर्ण मधेसी विद्यार्थी हरुको हितार्थ कार्य गर्न यसको गठन गरिएको संस्था श्रोत को दाबि रहे को छ । भविष्य मा गएर यसको असर मधेस को राजनीति मा समेत पर्ने छ । यस्ता संगठनहरु बाट शिक्षित युवा हरु ले सम्पूर्ण मधेस को लागि सोचने छन् ।

By Hardinath Saptahik

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts